Aadarsh-Daily

वीरगंजको संकल्प लाेक सेवाका सम्पूर्ण कक्षाहरु पुन: संचालन

ad-4p
content left

वीरगंज । रामनिवास पटेल । असार ६ गते मध्य रातिमा संकल्प लाेक सेवामा आगलागी हुँदा केही दिन सम्पुर्ण कक्षाहरु बन्द भएका ले संकल्प लाेक सेवा आयाेगकाे सम्पूर्ण तयारीका कक्षाहरु पुन: संचालनमा आएका छन् । पर्साको वीरगंज महानगरपालिकाकाे वडा नं. ८ स्थित जिल्ला प्रहरी कार्यालय नजिक रहेकाे संकल्प लाेक सेवा आयाेगकाे कक्षाहरु पुन: संचालनमा आएका छन् ।

आगलागीले क्षतिग्रस्त भएकाे संकल्पकाे सम्पूर्ण तयारी कक्षाहरु पुन: संचालमा आएकाे संचालक अशाेक साहले जानकारी दिए । इन्सच्युट भएकै ठाउँमा अर्काे भवनमा तत्कालकाे लागि व्यवस्थापन गरेर सम्पूर्ण कक्षाहरु संचालनमा ल्याइएकाे संचालक साहले वताए ।

content ad p2

पहिलाकाे भवन पुन: व्यवस्थापन गर्ने काम समेत सुरु गरिएकाे उनले जानकारी गराए । विधार्थी, अभिभावक, ईष्ट मित्र, परिवारका सदस्य तथा आफनत अदिको सहयोग तथा हौसलाले थप उर्जाको साथ पुन: कक्षाहरु संचालन गरिएकाे संचालक साहले वताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily