Aadarsh-Daily

नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यको युरोप भ्रमण सम्पन्न

ad-4p

वीरगञ्ज । नेपाली कांग्रेस पर्साका पूर्व सभापति र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यले २२ दिने युरोप भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। यस पारिवारिक भ्रमणका क्रममा उहाँले फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, लिक्टेन्स्टाइन, अस्ट्रिया, र हंगेरी लगायतका नौ देशहरूको यात्रा गर्नुभएको थियो।

content ad p2
content left

अमात्यले यस भ्रमणलाई सफल बनाउन सहयोग पुर्‍याउने सबै ईष्टमित्रहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ। विशेष गरी उदिशा हाडा, सपिला राजभण्डारी र उनका साथीहरू, शशी, रवीन्द्र, रजनी, सीता, नसरीन र परिवार, र अमिरलाई उहाँले विशेष धन्यवाद दिनुभएको छ।

साथै, आफ्नै समूहका सरोज श्रेष्ठ, मेनकाजी श्रेष्ठ, रीता अमात्य हाडा, उदय प्रकाश हाडा र श्रीमती मधुमती अमात्य प्रति पनि कृतज्ञता व्यक्त गर्नुभएको छ। राजेन्द्र बहादुर अमात्यको यो सफल यात्रा विभिन्न देशहरूका संस्कृति र परम्पराहरूलाई नजिकबाट बुझ्न महत्वपूर्ण रहेको अमात्यले व्यक्त गर्नुभएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily