Aadarsh-Daily

पर्साको सिसियाडी टाेलस्थित सरस्वती प्राथमिक विद्यालयमा कांग्रेसका युवा नेता यादवद्वारा स्कुल ब्याग वितरण

ad-4p

पर्सा । पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर २ बैरियाविर्ताकाे सिसियाडी टाेलमा रहेकाे सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ ।

content ad p2
content left

उक्त विद्यालयमा अध्ययनरत गरिब,जेहेन्दार र दलित गरी १ सय जना बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको हाे । नेपाली कांग्रेसका युवा नेता तथा बहुदरमाई नगरपालिकाकाे मेयर पदका आकांक्षी राकेश यादवकाे पहलमा साल्ट ट्रेडिङ कर्पाेरेशन काठमाडौंले बालबालिकालाई स्कुल ब्याग सहयोग गरेकाे हाे ।

स्कुल ब्याग वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ,शिक्षक,अभिभावक, स्थानीय समाजसेवी लगायतको सहभागीता रहेकाे थियाे।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily