Aadarsh-Daily

एक नेपालीको अमेरिकामा गोली हानी हत्या

ad-4p

अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ ।

content ad p2
content left

अमेरिकाको टेक्ससमा रुकुमको बाँकेकोट–१० का ३० वर्षीय दीपक वलीको लुटेरा समूहले आइतबार गोली हानी हत्या गरेका हुन् ।

लुटेरा समूहले टेक्सस वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ स्थित ग्याँस स्टेसनमा कार्यरत वलीमाथि स्टोरमा पसेर एक्कासि गोली प्रहार गरेका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily