Aadarsh-Daily

रास्वपा नेतृको उजुरीमा पक्राउ परेका दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अनुमति

ad-4p

काठमाडौं । रास्वपा नेतृको उजुरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

content ad p2
content left

जिल्ला अदालत काठमाडौँले प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंबिरुद्ध रास्वपाकी नेतृ ज्वाला संगैलाले साइबर ब्यूरोमा उजरी दर्ता गराउनु भएको थियो ।

उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो । साइबर अपराधको मुद्दामा प्रसाईलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily