Aadarsh-Daily

नेकपा एमालेका नेता शिव पटेलद्वारा महाबिरी झन्डा मेला उद्घाटन ।

ad-4p

नेकपा एमालेका केन्द्रीय सलाहकार समिति सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप स्वकीय सचिव पटेलले बहुदरमाई नगरपालिका वडा न.४ बहुअरी पिडारीमा आयोजित श्री महाबिरी झण्डा मेला एव बिराट कुस्तीको उद्घाटन गर्नु भएको छ ।

content ad p2
content left

बहुदरमाई नगरपालिका वडा न. ४ को वडा अध्यक्ष श्री सुरेन्द्र प्रसाद यादवको अध्यक्षतमा श्री महाबिरी झन्डा मेला समितिले आयोजना गरेको सो मेला उद्घाटन कार्यक्रममा नेकपा एमाले बहुदरमाई नगर कमिटि अध्यक्ष प्रमोद कुशवाहा , जिल्ला समन्वय समितिका उप प्रमुख पुरण कुर्मी , मेला समिति अध्यक्ष अशोक रौनियार , बहुदरमाई नगरपालिकाका वडा अध्यक्ष क्रमसः प्रमोद यादव , सुनिल कुशवाहा ,कार्यपालिका सदस्य मुखदेव प्रसाद , पालिका प्रमुख प्रसाश्कीय अधिकृत शेरे मुस्तुफा लगायत स्थानीय बिभिनन राजनीतिक दल का नेता समाजसेवी बुद्धजिबी संचारकर्मी ,सुरक्षाकर्मीहरुको व्यापक उपस्तिती रहेको थियो ।

सो कुस्ती प्रतियोगितामा स्थानीय अलग बागलका हजारो दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए भने मेला आजै सम्पन भएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily