Aadarsh-Daily

वीरगंजबाट ठुलो परिमाणमा चरेश बरामद: भरिया फरार 

ad-4p

पर्सा प्रहरीले वीरगंजबाट ठुलो परिमाणमा लागुऔषध चरेश बरामद गरेको छ ।

content ad p2

प्रहरीका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर १६ गणेश टोलबाट १९ किलो ५ सय ग्राम चरेश बरामद भएको हो ।

content left

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीको टोलीले गणेश टोलको भित्रि सडकमा बेवारिसे रहेको १३ वटा प्याकेट उक्त परिमाणको लागुऔषध चरेशलाई बरामद गरेको हो ।

गोप्य सुराकीको अधारमाखटिएको प्रहरीको टोलीलाई देखेर तस्करले चरेश फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फरार तस्करको खोजि कार्य भईरहेको प्रहरीले भनेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily