Aadarsh-Daily

अबैध चाँदीसहित पक्राउ परेका पर्सा , बाराका  तिनजना माथी मुद्दा दायर

ad-4p

अबैद्ध ६० किलो ८० ग्राम चाँदीसहित पक्राउ परेका पर्सा, बाराका तीन जनाविरुद्ध करिब एक करोड रुपैयाँ बराबरको मुद्दा दायर भएको छ ।

content ad p2
content left

मुद्दा दायर हुनेहरुमा बाराको कलैया उपमहानगरपालिका–५ का ३६ वर्षीय कर्मा साह सोनार, ३७ वर्षीया इन्द्रकुमारी परियार र पर्साको वीरगञ्ज महानगरपालिका–२८ का ४० वर्षीय शंकरप्रसाद सोनार रहेका छन् ।

उनीहरूविरुद्ध ९६ लाख ६० हजार ८६४ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

उनीहरू विरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा ३ अनुसारको मुद्दा दायर भएको विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले बताउनुभएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily