Aadarsh-Daily

भन्सार छली गरी ल्याई भण्डारण गरिएको आशंकामा वीरगंजबाट कपडा बारामद

ad-4p

भारतबाट अबैध पैठारी चोरी तथा भन्सार छलि ल्याएको करिब ३ ट्रक जति कपडा सशस्त्र प्रहरीले आज छापामार गरि बरामद गरेको छ। वीरगञ्जको आदर्शनगरस्थित एक पसलमा सशस्त्र प्रहरीले छापा मारेको हो ।

content ad p2
content left

आदर्शनगरको चाचान मार्केटस्थित शिवम इम्पोरियममा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा नेतृत्वको टोलीले छापा मारेका थिए।

अवैध रुपमा कपडा ल्याएर भण्डारण गरेको सूचनाको आधारमा सशस्त्र प्रहरीसँगै वीरगञ्ज भन्सारको टोलीले सयुँक्त रुपमा छापा मारेको हो । सो अवसरमा भारी मात्रामा अवैध रुपमा भण्डारण गरेर राखिएको कपडा विशेष सुचनाको उक्त भन्सार छलि ल्याएको कपडा बरामद गरि भन्सार बुझाएको छ। अहिले बीरगंजमा तस्करहरुले चोर बाट भएर बीरगंजका विभिन्न गल्लीहरुको गोदाममा भन्डारन गदै आइरहेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily