Aadarsh-Daily

नाइजेरियाको एउटा मस्जिदमा भएको आक्रमणमा कम्तीमा ४४ जनाको ज्यान गयो

ad-4p

नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी कम्तीमा ४४ जना सर्वसाधारणको ज्यान गएको छ । आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले हिजोदेखि तीन दिने शोकको घोषणा गरेको छ ।

content ad p2
content left

नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजनमार्फत कोकोरोको ग्रामिण शहरको फोनबिटामा रहेको मस्जिदमा भएको आक्रमणमा ४४ जनाको ज्यान गएको १३ जना घाइते भएका जनाएको रोयटर्सले जनाएको छ ।

मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाको समयमा दिउँसोको समयमा आक्रमण भएको थियो । आतङ्ककारीहरूले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरहरूमा समेत आगो लगाएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily