Aadarsh-Daily

आईपीएल क्रिकेटमा हैदराबाद र गुजरात खेल्दै

ad-4p
content left

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे हैदराबादमा खेल हुनेछ ।

content ad p2

हैदराबाद चार खेलमा दुई अङ्कसहित तालिकाको पुछारमा छ । तीन खेल खेलेको गुजरात चार अङ्कसहित तेश्रो स्थानमा छ । हिजो भएका खेलमा राजस्थान रोयल्सले पञ्जाब किङ्ग्सलाई ५० रनले र दिल्ली क्यापिटल्स्ले चेन्नई सुपर किङ्ग्सलाई २५ रनले हराएको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily