Aadarsh-Daily

अमेरिकामा दर्ता विना ३० दिनभन्दा बढी बसोबास गरेमा सजाय हुने

ad-4p

अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले त्यहाँको दर्ता ऐन (एलियन) अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुन सक्ने छ । आज विदेशी दर्ता ऐन अन्तर्गत दर्ता गर्ने अन्तिम मिति रहेको बीबीसीले उल्लेख गरेको छ ।

content ad p2
content left

संयुक्त राज्य अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकहरूले सङ्घीय सरकारमा दर्ता गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनकी प्रेस सचिव क्यारोलिन लाभेटले बताउनुभयो ।

नियम पालना नगरे जरीवाना, जेल वा दुवै सजाय हुने उहाँको भनाइ छ । अमेरिकी गृह सुरक्षा विभागले पनि प्रेस विज्ञप्ति निकालेर विदेशी नागरिकहरूलाई यस ऐनअन्तर्गत दर्ता गर्न भनेको छ ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily