Aadarsh-Daily

आईपीएल क्रिकेटमा आज कोलकाता र पञ्जाबको खेल्दै

ad-4p

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्स खेल्दैछन् । यो खेल इडेन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

content ad p2
content left

पञ्जाब ८ खेलमा १० अङ्कसहित तालिकाको पाँचौं र कोलकाता समान ८ खेलमा ६ अङ्कसहित सातौं स्थानमा छ ।

हिजो भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले हरायो । नौ खेलमा चेन्नईको यो सातौं हार हो । चेन्नई ४ अङ्कसहित पुछारमा छ ।

यो हारसँगै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई प्लेअफमा नपुग्ने भएको छ । हैदराबाद समान नौ खेलमा ६ अङ्कसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily