Aadarsh-Daily

पर्साको बहुदरमाईमा क्रिकेट मैदान निर्माण कार्यको शिलान्यास सम्पन ।

ad-4p

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–२ पिपरामा आइतबार क्रिकेट मैदान निर्माण कार्यको शिलान्यास गरिएको छ। नेकपा एमालेका युवा नेता शिव पटेलले शिलान्यास गरेका हुन्।

content ad p2
content left

तिलावे नदी किनारको बहुदरमाई मन्दिर नजिकको खेल मैदानलाई व्यवस्थित गर्दै २५ लाख रुपैयाँको लागतमा क्रिकेट मैदान निर्माण हुन लागेको हो। उक्त बजेट मधेश प्रदेश सरकारअन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयले विनियोजन गरेको हो।

नेता पटेलका अनुसार मन्त्री प्रमोद जयसवालको पहलमा सुरु गरिएको यो परियोजनाले स्थानीय क्रिकेटप्रेमीहरूलाई नियमित अभ्यास तथा खेल आयोजनाका लागि समर्पित संरचना उपलब्ध गराउनेछ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily