Aadarsh-Daily

एसईई उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र, अभिभावकलाई सम्मान

ad-4p

पर्साको बहुदरमाई नगरपालिका–८, रामनगरीस्थित मुखदेव–शुसिला प्राविधिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । साथै, विद्यार्थीहरूको सफलतामा साथ दिने अभिभावकहरूलाई पनि सम्मान गरिएको छ ।

content ad p2
content left

विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त साहका अनुसार, यस वर्ष एसईई उत्तीर्ण भएका २५ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

त्यस अवसरमा विद्यार्थीका अभिभावकहरूलाई गम्छा ओढाएर सम्मान गरिएको प्रधानाध्यापक साहले जानकारी दिनुभयो ।

कार्यक्रमले विद्यार्थी र अभिभावकबीचको सम्बन्ध थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily