Aadarsh-Daily

भारत र बङ्गलादेशबीच अर्को महिना हुने भनिएको क्रिकेट शृङ्खला स्थगित

ad-4p

भारत र बङ्गलादेशबीच अर्को महिना हुने भनिएको क्रिकेट शृङ्खला स्थगित भएको छ । ह्वाइट बल शृङ्खला अर्थात् एकदिवसीय र टी–२० श्रृङ्खलाका खेल सन् २०२६ सम्मका लागि स्थगित गर्न दुवै देशका राष्ट्रिय क्रिकेट बोर्ड सहमत भएका छन् ।

content ad p2
content left

यसअघि ढाकामा अगस्ट १७ तारिखदेखि तीन एकदिवसीय र तीन टी–२० शृङ्खला हुने तय थियो । बङ्गलादेशमा गएको वर्ष भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत गरेपछि भारत र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धमा केहि चिसोपना छ ।

बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यी शृङ्खलालाई सार्न सहमति जनाएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily