Aadarsh-Daily

बारामा क्रेनको फलामले लागेर एक मजदुरको मृत्यु

ad-4p

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा क्रेन अपरेटरको रूपमा कार्यरत एक मजदुरको क्रेनको फलामले लागेर ज्यान गएको छ।

content ad p2
content left

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालका अनुसार भारत उत्तर प्रदेश, ननौरा बलियाका ५३ वर्षीय रामभवन यादव क्रेनबाट फलाम उठाउने क्रममा फलाम आफैँलाई लाग्दा गम्भीर घाइते भएका थिए।

टाउकोमा गम्भीर चोट लागेका यादवको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily