Aadarsh-Daily

मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका बैठक अहिलेसम्म बस्न सकेन 

ad-4p

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेश सभाको बैठक दिउँसो एक बजे बस्ने तय गरिएको थियो, तर अहिलेसम्म बैठक सुरु भएको छैन।

content ad p2
content left

मुख्यमन्त्री सिंहले प्रदेश सभामा पठाएको पत्रमा उल्लेख गरेका छन्, “नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२-०६-२८ गते व्यवस्था मिलाइदिनुहुन अनुरोध गर्दछु।”

सिन्हले विश्वासको मत लिन लाग्नुको पृष्ठभूमि गत भदौ ३१ गते जनमत पार्टीले मुख्यमन्त्री र मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको घटनासँग सम्बन्धित छ।

अहिलेसम्म बैठक किन ढिला भएको भन्ने विषयमा स्पष्ट जानकारी आएको छैन।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily