Aadarsh-Daily

एसईईमा प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा तीन जना पक्राउ

ad-4p

रौतहट – एसईई परीक्षामा प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटमा तीन जना पक्राउ परेका छन्।

content ad p2
content left

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–७ का १८ वर्षीय चन्दन पटेल, वृन्दावन नगरपालिका–७ का २० वर्षीय रोहितकुमार पटेल र सर्लाहीको बलरा नगरपालिका–८ का १८ वर्षीय धीरज साह रहेका छन्।

उनीहरूले शुक्रबार नेपाली विषयको परीक्षामा प्रश्नपत्र बाहिर निकालेर चिट तयार गरी प्रयोग गरेको आरोप रहेको प्रहरीले जनाएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय गरुडाले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily