Aadarsh-Daily

पासपाेर्ट र राष्ट्रिय परिचय पत्र बनाउन सिडिओ कार्यालय पर्साले बढायाे कार्यालय समय

ad-4p

वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीका चाप रहेकाे भन्दै राहदानी र राष्ट्रिय परिचय पत्र बनाउनका लागि कार्यालय समय बढाएका छ ।

content ad p2
content left

दुइ वटा सेवा (राहदानी र राष्ट्रिय परिचयपत्र) प्रवाहका लागि कार्यालय समय थप गरिएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेकाे सूचनामा उल्लेख छ ।

दुवै सेवा प्रवाहका लागि सार्वजनिक विदाको दिन बाहेक हरेक दिन बिहान ९ बजे देखि साँझ ५.३० बजे सम्म कार्यालयबाट सेवाग्राहीकाे काम हुने सूचनामा उल्लेख छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जारी गरेको सुचनामा सेवाग्राहीको चाप बढेकाले त्यसैलाइ मध्यनजर गरि पासपोर्ट (राहदानी) र राष्ट्रिय परिचयपत्र बनाउने सेवा प्रवाहको समय थप गरिएको उल्लेख छ ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily