Aadarsh-Daily

सिदार्थ मा.विमा आजबाट एनसीसी सम्बन्धि तालिम सुरु

ad-4p

पर्सा-वीरगंज महानगरपालिका वडा नम्बर १४ पिपरामा रहेको सिदार्थ माध्यमिक विद्यालयमा आज मङ्गलबार देखि एनसीसी सम्बन्धि तालिम सुरुभएको छ ।

content ad p2
content left

                    विद्यालय व्यवस्थापन समितिको आयोजनामा आज देखि ८९ दिन अर्थात करिब ३ महिना सम्म चल्ने तालिममा सहभागी विद्यार्थीहरुलाई आज श्रीजंग गण वीरगंजका गणपति डायमण्ड कार्कीले प्रशिक्षण दिनुभएको छ । श्रीजंग गण वीरगंजका प्रधान सेनापति समेत रहनुभएका  कार्कीले एनसीसी सम्बन्धि विद्यार्थीलाई उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।विद्यालय व्यवस्थापन समितिका बरिष्ट सदस्य शिवशंकर पटेलको अध्यक्षतामा सुरु भएको तालिमा विद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवाल , कार्यक्रम मा वि व्यव स का श्री रफिक अन्सारी , श्री सुमित्रा पटेल, श्री कान्ति देवी राम सहित अभिभावक, विद्यार्थी क्याडेट तथा शिक्षक स्टाफ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily