Aadarsh-Daily

पर्सा २ काे सांसदमा एमालेबाट पूर्ब मेयर सरावगीकाे नाम सिफारिस

ad-4p

नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ सांसदमा वीरगन्ज महानगरका पूर्ब मेयर विजय कुमार सरावगीकाे नाम सिफारिस भएकाे छ ।

content ad p2
content left

साेमबार बसेकाे एमाले क्षेत्रीय समन्वय कमिटीकाे बैठकले संघीय सांसदमा प्रत्यक्ष तर्फ सरावगीकाे नाम सिफारिस गरेको हाे ।

पर्साकाे निर्वाचन क्षेत्र नम्बर २ बाटै संघीय सांसदमा प्रत्यक्ष तर्फ सारावगीसंगै एमाले केन्द्रीय सदस्य प्रभु हजरा , निर्मला देवकाेटा र बसरुद्विन अन्सारिकाे नाम पनि सिफारिस भएकाे एमाले वीरगन्ज महानगर कमिटी उपाध्यक्ष महेश दासले जानकारी दिए ।

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily