Aadarsh-Daily

पर्सा २ काे सांसदमा जसपा बाट अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी काे नाम सिफारिस ।

ad-4p

जनता समाजवादी पार्टी (जसपा) ले आगामी निर्वाचनमा पर्साको निर्वाचन क्षेत्र नम्बर २ को संघीय सांसदमा अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी लाई नै उम्मेदवार बनाउने भएको छ ।

content ad p2

(जसपा) ले पर्साको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ सांसद उम्मेद्वारका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।

content left

सांसद मा प्रत्यक्षतर्फ मा. करिमा बेगम,जनाद्धन यादव, सुरेन्द्र कुर्मी, चन्दन यादवको नाम क्षेत्रीय समितिको बैठकले सिफारिस गरेको हो ।

त्यस्तै बैठकले समानुपातिक तर्फका लागि पनि उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिका संयोजक कामेश पंडितले जानकारी दिए । समानुपातिकतर्फ दिपनरायण यादव (अमित यादव) उमेश प्रसाद कुर्मी सुखरानी कुमारी देवीको नाम सिफारिस गरिएको उनले जानकारी दिए ।

पार्टीको क्षेत्रीय समितिको बिहीबार सम्पन्न बैठकले सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको संयोजक कामेश पंडित जानकारी दिए ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily