Aadarsh-Daily

कांग्रेसका युवा नेता सुधिर पटेल पर्सा क्षेत्र नं. १ (क) बाट सिफारिस

ad-4p
content left

कांग्रेसका युवा नेता सुधिर पटेल पर्सा क्षेत्र नं. १ (क) बाट सिफारिसवीरगन्ज– नेपाली कांग्रेस पर्साका युवा नेता सुधिर पटेल अगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि सिफारिस भएका छन् । वीरगन्जका चर्चित युवा नेता पटेल पर्साको निर्वाचन क्षेत्र नं. १ (क) का लागि प्रत्यक्ष तर्फ सिफारिस भएका हुन् । यहाँको रोयल पार्टी प्यालेसमा क्षेत्र नं. १ का सभापति अरविन्द गुप्ताको अध्यक्षतामा बसेको कांग्रेसको क्षेत्रीय समितिको बैठकले युवा माझ लोकप्रिय रहेका पटेलको नाम सिफारिस गरेको हो । पटेल तरुण दल पर्साका पूर्व सचिव एवं नेपाल विधार्थी संघका पूर्व केन्द्रीय सदस्य हुन् ।

content ad p2

सम्बन्धित खबर

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Aadarsh Daily

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily