Aadarsh-Daily

सखुवा प्रसौनी गाउँपालिका बिकासको गतिमा तिब्रता लियो। जयमंगलापुर देखि कोईलाभार जाने बाटोमा कल्भट निर्माण कार्य सुरु

ad-4p

सखुवा प्रसौनी गाउँपालिका बिकासको गतिमा तिब्रता लियो। जयमंगलापुर देखि कोईलाभार जाने बाटोमा कल्भट निर्माण कार्य सुरु

content ad p2
content left

बैशाख ३०गते समपन्न स्थानिय चुनावमा नेकपा एमालेको तर्फबाट निर्वाचित गाउँपालिका प्रमुख यशवन्त यादवले पालिका अन्तर्गत रहेको अधुरो कार्यलाई पुरा गर्नु का साथै नयाँ बिकासको परियोजनामा पनि तिब्रता देखाएको छन।

बिगतको लामो समय देखि एउटा ठुलो समस्याको रुपमा रहेको जयमंगलापुर देखि कोईलाभार जाने बाटोमा कल्भट निर्माण कार्य सुरु भएको हो। पालिका प्रमुख यादवले निर्माण कार्यलाई निरन्तर स्वयमले स्थलगत अनुगमन समेत गरिरहेको देखिएका हुन।

परिवर्तनको सोच लिएर अगाडी बढेका यादव निरन्तर पालिकाको बिकासको लागि काम गरिरहेकोले कम समयमा एउटा परिवर्तनकारीको रुपमा देखिएको जनताको भनाई समेत रहेको छ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily