Aadarsh-Daily

प्रतिनिधि सभाको बैठक सुरू

ad-4p

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू भएको छ ।

content ad p2
content left

बैठक अहिले नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको हो ।

प्रतिनिधि सभाको सभामुख र उपसभामुख चयन पछिको यो पहिलो बैठक हो ।

बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यसूची रहेको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily