Aadarsh-Daily

बारा प्रहरीद्वारा भन्सार छलीका सुर्ती र रेडिमेट कपडा नियन्त्रणमा

ad-4p

वीरगञ्ज, २७ माघ ।  जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।

content ad p2
content left

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ पर्साटोलबाट भन्सार छलेर भारतबाट नेपालतर्फ साइकलमा राखी ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त मूल्य बराबरको सामाग्री नियन्त्रणमा लिएको हो ।

भन्सार छलेर ल्याइएको सुर्ती र रेडिमेठ कपडा फाली मानिसहरु फरार भएको बारा प्रहरीले जनाएको छ । नियन्त्रीत सामान ईलाका प्रहरी कार्यालय सिमरामा राखीएको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily