Aadarsh-Daily

नेपाललाई तेस्राे ओभरमै सफलता, ललितले लिए विकेट

ad-4p

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगकाे खेलमा नेपालले पहिलाे ओभरमै सफलता प्राप्त गरेकाे छ ।

content ad p2
content left

नेपालले तेस्राे ओभरमै सफलता प्राप्त गरेकाे हाे । नेपालका ललित राजवंशीले २ ओभर ५ बलमा यूएईका ओपनर आर्यन लाक्राकाे विकेट लिए ।

संभार:-उज्यालो अनलाइन

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily