Aadarsh-Daily

घाँटीमा मासु अड्किएर डोटीमा एक जनाको ज्यान गयो

ad-4p
content left

डाेटी – डोटीको दिपायल सिलगढी नगरपालिका–५ का पदम नेपालीको घाँटीमा मासु अड्किएर ज्यान गएको छ ।

content ad p2

घरमै मासु खाइरहेका ५० वर्षका नेपालीको घाँटीमा चोक्टा अड्किएपछि उपचारका लागि जिल्ला अस्पताल लैजादैँ गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्‍याइएका नेपालीलाई अस्पतालले हिजो मृत घोषणा गरेको थियो ।

 

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily