Aadarsh-Daily

श्रीपुर बिधापिठ माध्यमिक बिधालय बिरगंज माछात्रवृत्ति बितरण

ad-4p

श्रीपुर बिधापिठ माध्यमिक बिधालय बिरगंज मा अध्यनरत छात्राहरु लाई आज एक समारोह का बिच छात्रवृत्ति प्रदान गरिएको छ।

content ad p2
content left

बिधालयको आयोजनामा तथा श्री अजय कुमार चौरसिया ज्युको अध्यक्षतामा बिधालय प्राङ्गणमा आयोजित कार्यक्रम का बिच अतिथि बिधालय व्यवस्थापन समितीका पूर्व अध्यक्षहरु श्री अशोक कुमार टेमानी ज्यु ले बिद्यार्थीहरु लाई छात्रवृत्ति प्रदान गरेका थिए।

रु चार सय को दर ले छात्रवृत्ति प्रदान गरिएको सो कार्यक्रममा श्री जितेन्द्र पुरुष ढकाल श्री प्रद्युम्न प्रसाद सेढाईं तथा नि. वि व्यव स सदस्य श्री मनोज कुमार महतो , श्री जमुना ठाकुर एवम वडा सदस्य श्री मुस्तकिम अन्सारी र सलमा खातुन लगायत बिधालयका प्रध्यानाध्यापक अनिल कुमार बर्णवाल ज्यू को बिशेश उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily