Aadarsh-Daily

ओलीमाथि आक्रमण प्रयासको आरोपमा पूर्वमन्त्री किरातीसहित पाँचजना पक्राउ

ad-4p

वीरगन्ज । एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा अवरोध पुर्‍याएको आरोपमा पूर्वमन्त्री गोपाल किरातीसहित पाँचजना पक्राउ परेका छन् ।

content ad p2
content left

मंगलबार पक्राउ परेका पाँचैजनालाई पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको हो ।

पक्राउ पर्नेमा पूर्वमन्त्री किराती, जनता समाजवादी पार्टी खोटाङका जिल्ला सदस्य राजेश राई, वाइसिएल नगर इन्चार्ज विजय राई, जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राई र नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदिम चाम्लिङ छन् । पक्राउ परेका पाँचैजनालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily