Aadarsh-Daily

दुई थान बन्दुकसहित एक जना पक्राउ

ad-4p

वीरगञ्ज । अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बकैया गाउँपालिका वडा नम्बर ११ सिमलट्वाकका ३७ वर्षिय सोम बहादुर नेसुरको घरमा सो अवैध बन्दुक फेला परेको हो ।

content ad p2
content left

अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठिङ्गनबाट खटिएको खान तलासी गर्दा भरुवा बन्दुक २ थान र सोहिमा बन्दुकमा लाग्ने बारुद छर्रा फेला पारेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

बन्दुक सहित नेसुरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily