पर्साको पटेर्वा सुगौली–५ मा विवाह गर्नुअघि वडा कार्यालयबाट स्वीकृति अनिवार्य
पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ मा अब विवाह गर्नुअघि वडा कार्यालयबाट स्वीकृति लिनु अनिवार्य हुने भएको छ । मंगलबार वडाध्यक्ष विपिन मुखियाको अध्यक्षतामा बसेको वडा कार्यपालिकाको...

