उपराष्ट्रपति रामसहाय यादवले पूर्वाधारविना कुनै पनि स्वास्थ्य सेवा अधूरो हुने बताए
वीरगंज । उपराष्ट्रपति रामसहाय यादवले पूर्वाधारविना कुनै पनि स्वास्थ्य सेवा अधूरो हुने बताएका छन् । आइतवार नारायणी अस्पतालको मातृ तथा शिशु स्याहार वार्डको उद्घाटन गर्दै...

