आर्थिक अनियमितता प्रकरणमा मुख्यमन्त्री केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति
आर्थिक अनियमितता प्रकरणमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन ईडी अर्थात् प्रवर्तन निर्देशनालयको हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।...

