Aadarsh-Daily

उपेन्द्र संग एकता गर्नु भन्दा करैत सर्प पाल्नु राम्रो, गद्धार संग दोस्ती हुदैन – महन्थ ठाकुर

ad-4p
content left

लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जनता समाजबादी पार्टी संग कुनै पनि हालत पार्टी एकता नगर्ने बताउनु भएको छ। उहाँले जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रुप मै माफी मागे बरु बिचार गर्न सकिने बताउनु भएको छ ।
संघिय अनलाइन संगको कुराकानीमा अध्यक्ष ठाकुरले भन्नुभयो- ” उपेन्द्र जी चरम अवशरबादी हो। बजारमा अहिले जसपा फुट्ने हल्ला छ त्यहि भएर उपेन्द्रजीलाइ एकता र लोसपा याद आएको छ । उहाँले बिगतको सम्झना गर्दै भन्नु भयो – पहिला पनि उहाँ को पार्टी फुट्न लाग्दा हामि ले बचाएकै हौ तर त्यसको बदलामा उहाँले हामिलाइ धोका मात्र दिनु भयो। अहिले उहाँको पार्टी फुटने अबस्था मा पुग्नु र स्थानिय तह को चुनाब मा नराम्रो हार बेहोर्नु परेको हुनाले उहाँलाई पार्टी एकता याद आएको छ तर त्यो सम्भव छैन।

content ad p2

सम्बन्धित खबर

लिचीबारी भ्रष्टाचार प्रकरणः पूर्वमन्त्री गुप्तासहित ७ विरुद्ध साक्षी बुझ्ने आदेश

Aadarsh Daily

सम्पत्ति छानबिन समिति अझै बनेन, १५ दिने प्रतिबद्धता अपूरो

Aadarsh Daily

कांग्रेस कार्यसम्पादन समिति बैठक वैशाख २ गते, संसदीय दलको नेता चयनबारे छलफल हुने

Aadarsh Daily