Aadarsh-Daily

पकहामैनपुर गाँउपालिकाको आठौ गाँउसभा सम्पन्न

ad-4p

पर्साको पकहामैनपुर गाँउपालिकाको आठौ गाँउसभाको पहिलो बैठक शनिबार सम्पन्न भएको छ ।

content ad p2
content left

गाँउसभाकोे पहिलो बैठकले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३९ करोड़ ३७ लाख ८४ हजार ४सय रुपैया बराबरको बजेट सर्वसम्मतिले पारित पनि गरेको छ । त्यसअघि गाँउसभामा प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका थिए ।

पकहामैनपुर गाँउपालिकाका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षता एंव पुर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न गाँउसभामा गाँउपालिका उपाध्यक्ष सरफुनेशा खातुन ,नेपाली कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री , ,पाच वटै वडाका वडाअध्यक्ष , वडा सदस्य, कार्यपालिका सदस्य , काँग्रेसका क्षेत्रीय सभापति श्रीकिसुन चौहान लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily