Aadarsh-Daily

नेपाल नाइ समाज द्वारा नव निर्वाचित प्रतिनिधिलाई सम्मान कार्यक्रम सम्पन

ad-4p

बीरगंज: आज बिरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा नेपाल नाइ समाज द्वारा नव निर्वाचित प्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन् भएको छ।

content ad p2
content left

प्रमुख अतिथि प्रा.डा हरेराम ठाकुर र नेपाल नाइ समाजका सभापति राजेन्द्र ठाकुरको उपस्थितमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई टीका,फुल माला दोसला ओडाइ स्वागत तथा सम्मान गरिएको छ।
कार्यक्रम मा प्रा.डा.राजेन्द्र ठाकुरले रु.५ लाख नेपाल नाइँ समाजको नाम दिने घोषना गर्नु भएको नेपाल नाइका सदस्य मुना ठाकुरले जनकारी गराउनु भयो।

पोखरिया नगरपालिका उप मेयर रूबी ठाकुर, गान्धी ठाकुर,फुलचन ठाकुर ,भरत ठाकुर ,चिरञ्जीवी ठाकुर ,सन्तोष ठाकुर,रुदल ठाकुर,सोहलाल ठाकुर,चन्दन ठाकुर,दीपक ठाकुर ,नागेश्वर ठाकुर लगायत पर्सा,बारा,रौतहटको नाइँ परिवार हरु उपस्थिति रहेको थियो ।
पारस ठाकुर,गान्धी ठाकुर,रूदल ठाकुर,सोहलाल ठाकुर र पत्रकार मुना ठाकुर लगायत हरुले आ-आफ्नो बिचार राखेका थिए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily