Aadarsh-Daily

करार सेवाका कर्मचारीलाई छिपहरमाई गाउँपालिकाबाट हटाईयो।

ad-4p

पर्सा । पर्साको छिपहरमाई गाउँपालिकामा कार्यरत करारका कर्मचारी हटाइएको छ । गाउँपालिकाको गाउँकार्यपालिका समितिको २५ गते बसेको बैठकबाट करार कर्मचारी हरु लाई म्यद थप नगर्न निर्णय गरिएको हो । साउन १ गते देखि करार सेवाका कर्मचारी हरुको म्याद थप नहुने गाउँपालिका निमित प्रमुख प्रसाशकिय अधिकृत शम्भु प्रसाद साहले बताए ।

content ad p2
content left

असाढ मसान्त सम्म म्याद रहेकोले अब साउन १ गते देखि म्याद थप नहुने उनले बताए । गाउँपालिका १३६ जना मध्य केही कर्मचारीहरु रहने र सय जना कर्मचारी हरुको म्याद थप साउन १ गते देखि नहुने उनले बताए ।

सुचना प्रकाशित गरि कुन कुन शाखाको करार सेवाका कर्मचारीहरु लाई हटाएको र कस कसलाई राखिएको मा सुचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily