Aadarsh-Daily

शिव पटेल एमालेको प्रदेश कमिटीमा मनोनित

ad-4p
content left

वीरगंज,भाद्र २६

content ad p2

नेकपा एमालेको मधेश प्रदेश कमिटीको सदस्यामा पर्साका चर्चित नेता शिव पटेल मनोनित भएका छन । जिल्लाको राजनितिमा निकै सक्रिय र प्रखर वक्ताको रुपमा ख्याति कमाएका पटेल मधेश प्रदेशको सदस्यमा मनोनित भएका हुन । पटेलको सक्रियता र राजनितिक योगदानको कदर गर्दै पार्टी प्रदेश कमिटीमा मनोनित गरेको नेकपा एमाले पर्साले जनाएको छ ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily