Aadarsh-Daily

वाईसिएल नेपाल पर्सा इन्चार्जमा सन्तोष पटेल र संयोजकमा दिपेन्द्र सिंह मनोनित

ad-4p
content left

पर्सा २ असोज
नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसिएल नेपाल)को दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । उक्त भेलाबाट पर्साको इन्चार्जमा सन्तोष पटेल र संयोजकमा दिपेन्द्र सिंह मनोनित भएका छन ।
पटेललाई वाईसिएल पर्सा नेपालको इन्चार्जको जिम्मेदवारी दिइएपछि उनको साथमा वाईसिएल नेपालको संयोजकमा सिंह सर्वसम्मत् मनोनित भएका छन ।
भेलाबाट वाईसियल नेपालको मधेस प्रदेश ईन्चार्ज अनिल पासवान, सहईन्चार्ज देवशरण कानु, संयोजक संजय पाचे
मनोनित भएका छन् ।

content ad p2

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily