Aadarsh-Daily

वीरगञ्ज महानगपालिका मा दरदरर्वा युवा समाज सामाजिक संस्था गठन l

ad-4p
content left

वीरगञ्ज,

content ad p2

पर्साको बिरगंज महानगरपालिका वडा नम्बर २८ मा आज दरदरवा युवा समाज समाजिक संस्था गठनगठन गरिएको छ । समाजिक अभियान्ता तथा बिधार्थी मुकेश पंडितको बिशेष पहलमा सो समाजिक संस्था गठन गरिएको हो ।बिरगंज महानगरपालिका वडा नम्बर २८ मा आज बसेको भेलाले मुकेश पंडित को अध्यक्षतामा १५ सदसिय दरदरवा युवा समाज समाजिक संस्था गठन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा मनिषा पटेल, सचिव जयकरण माझी, कोषाध्यक्ष मंगिता राम, सदस्यहरुमा अरुण पटेल , जितेन्द्र पटेल , विनय पटेल , जीवन माझी , कमलेश राम , जनर्धन पटेल, राजेश पटेल, अनुष्का पटेल, रवि पटेल , सुजित पटेल, लक्ष्मण पटेल, राजीव शर्मा, राहुल पण्डित, निरञ्जन पटेल लगायत रहेका छन । नव गठित दरदरवा युवा समाज समाजिक संस्थाको पहिलो बैठक बाट समाजमा रहेका समाजिक समस्याहरू लाई अन्तय गर्ने खालका कार्यक्रम संचालन गर्नु को साथै गाऊ घरमा रहेको रोडमा दुईटै पेटी तर्फ बृछा रोपन गरि हारा भारा गाऊ बनाउने योजना सर्ब सहमतिले निर्णय गरिएको हो !यस समाजिक कार्यमा गाऊ घरका बुद्धजिबी, समाजशेबी अभिवाकहरूको सहयोग मिल्ने वहाहरूको प्रतिब्दता रहेको छ !

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily