Aadarsh-Daily

बहुदरमाईमा नेकपा एमाले को निर्वाचन परीचालन समिति गठन

ad-4p
content left

बिरगंज । नेकपा एमाले बहुदरमाई नगर कमिटी ले आज रामनगरि मा आयोजना गरेको बृहत बैठक ले ३५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

content ad p2

बहुदरमाइ नगर कमिटी का अध्यक्ष प्रमोद कुशवाहा को अध्यक्षता मा आयोजित बृहत भेला ले मुखदेव प्रसाद कानु को अध्यक्षतामा ३५सदस्यीय कमिटी गठन गरेको हो जसको उपाध्यक्षमा प्रभु कुर्मी, सचिव सुनिल कुशवाहा, उपसचिव द्वय मनोज यादव, म. फकरुदिन सहित ३० जना सदस्य रहनु भएको छ।
भेलालाई नेकपा एमाले का केन्द्रिय सदस्य संविधानसभा सदस्य राजकुमार गुप्ता, मधेस प्रदेश कमिटी सदस्य शिव प्रसाद पटेल,जिल्ला समन्वय समिति का उपप्रमुख पुरन प्रसाद कुर्मी ,बहुदरमाइ नगरपालिका का उपप्रमुख सुश्मा कुशवाहा, नगर कमिटी सदस्य प्रभु कुर्मी ,म.फकरुदिन, मनोज यादव लगायत ले सम्बोधन गरेका थिए भने कार्यक्रम संचालन कृष्ण यादव ले गर्नुभएको थियोे ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily