Aadarsh-Daily

गठबन्धनकाबाट पर्सा क्षेत्र नं १ मा नेता कर्णले दिए उम्मेदवार

ad-4p

वीरगञ्ज, २३ असोज । सत्ता गठबन्धनका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन् ।

content ad p2
content left

उम्मेदवारी दिने क्रममा लोसपा नेता कर्णले यो अन्तिम लडाई भएको बताएका छन् ।

‘राम नाम जप्ने बेलामा पनि तपाई उम्मेदवारी दिँदै हुनुहुन्छ युवाले कहिले अवसर पाउने ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा लोसपा नेता कर्णले यसपटक आफ्नो उम्मेदवारी अन्तिम पटक भएको टिप्पणी गरेका थिए ।
यसपछि युवाले पालो पाउँछ, मेरो यो अन्तिम पटकको उम्मेदवारी हो’ उनले भने । वीरगञ्जस्थित जिल्ला समन्वय समिति परिसरमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily