Aadarsh-Daily

सत्तारुढ गठबन्धनको पर्सा ३ को (ख) मा दुई जना उम्मेदवार

ad-4p

वीरगञ्ज २३ असोज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा सत्तारुढ गठबन्धनबाट दुई जना उम्मेदवार भएका छन् ।

content ad p2
content left

सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) बाट प्रहलाद गिरी र जनार्दन सिंह क्षेत्री उम्मेदवारी दिएका हुन् ।

प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका क्षेत्री कांग्रेस पर्साका जिल्ला सभापति हुन् भने गिरी बर्तमान प्रदेशसभा सदस्य हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा ३ को (क) मा उम्मेदवारको टुङ्गो लागेपनि ३ को (ख) मा कांग्रेस र एकीकृत समाजवादी दुबैको दाबी देखिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily