Aadarsh-Daily

गठबन्धनलाई मतदान गर्नुस : हरेराम पटेल

ad-4p

पर्सा क्षेत्र नम्बर २ को ख मा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका हरेराम पटेलले एमाले- जसपा गठबन्धका उम्मेदवारलाई मतदाता आग्रह गरेका छन ।

content ad p2
content left

शनिबार एमालेका उम्मेदवार संग प्रेस चौतारी बिषयक अन्तरक्रियामा उनले यसपटकको निर्वाचनमा देश बिकाशका निम्ती एमाले -जसपा गठबन्धनको सरकार आवश्यक रहेकाले मतदान गर्न बताए ।

नेकपा एमालेका युवा नेता पटेलले पहिलो पटक निर्वाचनमा उम्मेदवार बनेकाले यसपटक युवा कै नाताले मतदान गर्न मतदाताहरु संग आग्रह गरे ।

उनले देश बिकाशको लागी संघ र प्रदेशमा एमाले सरकारको आवश्यकता रहेको बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily