Aadarsh-Daily

शताब्दीपुरुष जोशीको निधनको शोकमा भोली सार्वजनिक बिदा

ad-4p

वीरगञ्ज, ३१ असोज । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि (कात्तिक १ गते) देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै भोलि देशभर सार्वजनिक बिदा दिएको जानकारी दिएको हो ।

content ad p2
content left

नेपाल सरकारको गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव फणिन्द्रमणि पोखरेलले सोमवार एक सूचना जारी गर्दै भोली विदा दिएको जानकारी गराएका हुन् । उक्त सूचनाअनुसार भोली सार्वजनिक विदाका साथै भोली राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको छ ।

जोशीको आइतवार बिहान १०३ वर्षको उमेरमा ललितपुरमा निधन भएको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily