Aadarsh-Daily

वीरगञ्ज-१७ प्रभावशाली नेता अन्सारीले त्यागे कांग्रेस, जसपा प्रवेश

ad-4p

वीरगञ्ज, ७ कार्तिक । नेपाली कांग्रेसमा व्यक्तिवाद हावी भएको आरोप लगाउँदै  वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का कांग्रेसका प्रभावशाली नेता जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।

content ad p2

कांग्रेसको प्रभावशाली एवं कृयासिल सदस्यसमेत रहेका कलामुद्धिन मियाँ अन्सारी सोमबार एक अनौपचारिक कार्यक्रमकाबीच जसपामा प्रवेश गरेका हुन् ।

content left

अन्सारीलाई क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् जसपाका नेता सुरेन्द्र कुर्मी र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले फुलमाला लगाएर पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश गर्दै अन्सारीले कांग्रेसमा सत्ता स्वार्थ र व्यक्तिवाद हाबी भएकाले पार्टी परित्याग गरेर जसपामा आएको प्रतिकृया दिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मुखमा आएर अंसारीको प्रवेशले जसपालाई फाइदा हुने देखिएको छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily