Aadarsh-Daily

वीरगञ्जको पानी टंकीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

ad-4p

वीरगञ्ज, ८ कार्तिक । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानी टंकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

content ad p2
content left

ना ४६ प ३२९७ नं. को पल्सर मोटरसाइकल सोमबार मध्यराती सडकछेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक अनुप राईको मृत्यु भएको हो ।

सोलुखुम्बुको सल्यान गापाउँपालिका वडा नम्बर २ स्थायी घर भई वीरगञ्जमा बस्दै आएका १९ वर्षीय राई दुर्घटनामा घाइते भएपछि उपचारका लागि नेशनल मेडिकल कलेज (एनएमसी) अस्पतालमा लगिएको थियो । उपचारको क्रममा मंगलबार बिहान ४ बजे राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily