Aadarsh-Daily

जसपा एमालेका साझा उम्मेदवारलाई भोट हाल्न सुगौलीबासीलाई अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मीको अनुरोध

ad-4p

वीरगञ्ज १५ कार्तिक । नेकपा एमाले–जसपा गठबन्धनको पर्सा क्षेत्र नम्बर २ कोप्रतिनिधि सभा सदस्य उम्मेदवार अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मीले बिरगंज महानगरपालिका सुगौलीमा मंगलवार घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

content ad p2
content left

बिरगंज महानगरपालिकाको वडा नम्बर २६ को सुगौलीमा एमाले–जसपा गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मी र प्रदेश सभा उम्मेदवार हरेराम प्रसाद पटेल सहितका नेताहरुले एमाले–जसपा गठबन्धनकाको साझा उम्मेदवारलाई भोट हाल्न सुगौलीवासीलाई अनुरोध गरेका छन् ।

कृषि,शिक्षा, स्वास्थ्य र युवा रोजगारीलाई मुख्य चुनावी एजेण्डा बनाएका प्रतिनिधि सभा सदस्य उम्मेदवार अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रति जनताहरु आकर्शित हुदै गएका छन् ।

अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मीले आफु जितेसँगै क्षेत्र नम्बर २६ मा विकासको बाढी आउँने दावी गरेका छन् । उनले सुगौली मा घरदैलो गरे पश्चात संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै सम्पूर्ण सुगौलीवासी आफुहरुलाई साथमा रहेको बताए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily